भोटेकोसी-त्रिशूलीमा उच्च सतर्कता आवश्यक, काठमाडौँसहित ४९ जिल्लामा बाढीको जोखिम
आज शनिबार (बिहान) भोटेकोसी र त्रिशूली नदीको बहाब सतर्कता तहभन्दा तल रहे तापनि उच्च सतर्कता अपनाउनुपर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहानको मापनअनुसार कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाब पनि सतर्कता तह भन्दा तलै छ। तर वर्षापछि दिउँसो बढ्दै जाने सम्भावना छ।बाढी महाशाखाका अनु
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







